Tuesday, December 3, 2024
spot_img
Homeकर्पोरेटमिटरब्याजी पीडित अब अनशनमा

मिटरब्याजी पीडित अब अनशनमा

काठमाडौं। ब्यक्ति, बैंक, सहकारी, लघु बित्त, जस्ता साहु भनाउँदा निरंकुशको चुङलबाट निस्कन पटकपटक रयाली प्रदर्शन गर्दा नि सरकारको चासो नबढेको र उल्तो दमन गरेको विरुद्धमा २२ गतेदेखि तिनकुनेको मैदानमा जनदबाब दिन अनशनको थालनी भएको छ। सरकारको संरक्षणमा नै यी साहु कहलिएकाहरुको ज्यादती बढेको यिनी पीडितहरुको थम्याइ छ। प्रहरी प्रशासनदेखि अदालतसम्म बिकाउ र कमिशनमा चलेको पीडितहरुको दावा रहेको छ।
एक पीडितले गरेको बयान अनुसार चक्रपथ चौकीका प्रकाश नामको प्रहरी निरीक्षकले नै कुनै छनबिन नगरी कारगार हालेको दाबी गरेको छ। उक्त अनशन स्थालमा विभिन्न पीडितको पिडकबाट पाएको अनेक पिडाहरु देखिन्छ। सबैको पीडाले घेरिएका ती पीडितहरु अधिकांश सोझा महिलाहरु देखिन्छ जसले प्रतिकार गर्ने साहस राख्न पनि सक्दिनन् ।

सम्बन्धित लेखहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू