Thursday, December 5, 2024
spot_img
Homeगृहपृष्ठचीनमा भूकम्प जाँदा १ सय बढीको मृत्यु

चीनमा भूकम्प जाँदा १ सय बढीको मृत्यु

काठमाडौँ- उत्तरी चीनमा भूकम्प जाँदा सयभन्दा बढीको मृत्यु भएको छ। २ सय भन्दा बढी घाइते छन्।

स्थानीय समय अनुसार आज बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रबिन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ।

बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको अन्तराष्ट्रिय सञ्चार माध्यायमले जनाएका छन्। गत सेप्टेम्बरमा सिचुवान प्रान्तमा ६.६ म्याग्निच्युडको भूकम्प जाँदा ६० जनाको मृत्यु भएको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू