Wednesday, March 19, 2025
spot_img
Homeसेयर मार्केटनेप्से परिसूचक सामान्य अंकले वृद्धि

नेप्से परिसूचक सामान्य अंकले वृद्धि

काठमाडौं, २४ मााघ । नेप्से परिसूचक सामान्य अंकले बढेको छ । बुधबार ३.०८ अंकले बढेको सेयर बजार २०८८.८० विन्दुमा पुगेर बन्द भएको छ । 


यसदिन ३१३ कम्पनीको ७६ लाख २० हजार २१३ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ७९ करोड ३७ लाख ७९९ रुपैयाँको कारोबार भएको छ । 


यसदिन ११५ कम्पनीको सेयरमूल्य बढ्दा ७७ वटा कम्पनीको घटेको छ भने १५ वटा कम्पनीको स्थिर छ । 
 


सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू