Friday, March 21, 2025
spot_img
Homeगृहपृष्ठराष्ट्रियसभा निर्वाचन जारीः सत्तारूढ गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा

राष्ट्रियसभा निर्वाचन जारीः सत्तारूढ गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा

काठमाडौंं, ११ माघ । राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी रहेको छ ।

फागुन २० गते रिक्त हुने २० सिट मध्ये १९ सिटका लागि मतदान जारी रहेको हो । 

देशभरीका सात मतदान केन्द्रमा मतदान जारी रहेको हो । 

नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बिचमा प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू