Sunday, March 16, 2025
spot_img
Homeगृहपृष्ठकाठमाडौंमा भुकम्पको धक्का महशुश, तिब्बत केन्द्र

काठमाडौंमा भुकम्पको धक्का महशुश, तिब्बत केन्द्र

काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।

काठमाडौं उपत्यकालगायत  आसपासका जिल्ला तथा तराई मधेसका भु भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।

बिहान ६ :५५ बजे यो महशुश गरिएको हो। 

तिब्बतको सिगात्सेलाई केन्द्र बिन्दु बनाएको भुकम्प ७ रेक्टर म्याग्निच्युडको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू