Sunday, March 16, 2025
spot_img
Homeराजनीतिसङघीय संसदको एक समितिको बैठक बस्दै

सङघीय संसदको एक समितिको बैठक बस्दै

काठमाडौं, १४ पुस । संङघीय संसदको समितिको बैठक बस्दैँछ ।

संसद सचिवालयका अनुसार आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैँछ ।

बैठकमा समितिबाट सम्पादन भएका कार्यहरुको पूनरावलोकन सम्बन्धमा छलफल हुने जनाइएको छ । बैठक बिहान ११ः३० बजे बस्नेछ ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू