Wednesday, March 12, 2025
spot_img
Homeअर्थतन्त्रतोलामा ४०० बढ्यो सुन

तोलामा ४०० बढ्यो सुन

१२ पुस, काठमाडौं । सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि सुन प्रतितोला १ लाख ५० हजार ७०० रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ५० हजार ३०० रुपैयाँ थियो ।

यसअघि कात्तिक १५ गते सुनको भाउ प्रतितोला १ लाख ७१ हजार रुपैयाँको मूल्य रेकर्ड बनेको थियो । त्यस्तै चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १८०० रुपैयाँ रहेको चाँदी आज १८१५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू