Tuesday, March 18, 2025
spot_img
Homeशिक्षात्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज

त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशन आज बस्दै छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षता बस्ने अधिवेशनमा नीति नियममाथि छलफल हुनेछ।

त्रिविको सभा वर्षमा २ पटक बस्ने प्रावधान छ। बर्खे अधिवेशनमा वार्षिक नीति तथा कार्यक्रम र बजेट पेस हुने गर्छ, भने हिउँदे अधिवेशनमा नीति नियमबारे छलफल हुने गर्छ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू