Tuesday, December 3, 2024
spot_img
Homeअदालतकृषि अधिकृत र प्राविधिक सहायकविरुद्ध मुद्धा दायर

कृषि अधिकृत र प्राविधिक सहायकविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक अधिकृत मोहन सिंह धामी र कृषि नायव प्राविधिक सहायक अशोक सिंह धामीविरुद्ध मुद्धा दायर गरेको छ । 

धामी र सिंहले कृषि समूहको बिल भुक्तानी गर्दा कमिशन वापत ४ लाख १२ हजार घुस रकम र ५ लाखको चेकसहित पक्राउ परेका थिए ।

अख्तियारले अनुसन्धानपछि दुवैलाई सोहि रकम बराबरको बिगो कायम गरि आइतबार विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू