Wednesday, March 12, 2025
spot_img
Homeमनोरन्जनपशुपति र शान्तिश्रीको 'झुम्का हरायो'मा दुर्गेश, प्रियंका, पेमा र गरिमाको ठूम्का

पशुपति र शान्तिश्रीको ‘झुम्का हरायो’मा दुर्गेश, प्रियंका, पेमा र गरिमाको ठूम्का

गायक तथा मोडल दुर्गेश थापाको शब्द तथा संगीतमा तीज गीत ‘झुम्का हरायो’ सार्वजनिक भएको छ । सार्वजनिक यो गीतमा गायक पशुपति शर्मा र गायिका शान्तिश्री परियारले स्वर भरेका छन्।

सार्वजनिक यो गीतको भिडियोमा दुर्गेश थापा, अभिनेत्री प्रियंका कार्की, पेमा लामा र गरिमा शर्मा फिचर्ड छन् । गीतको भिडियो निकै गज्जबको बनेको छ । युवक र युवतीले आफ्नो आफ्नो फरक किसिमको पीडा र वेदनालाई शब्द मार्फत प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोलाई पनि दुर्गेश स्वयंले निर्देशन गरेका छन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतमा रुपेश थापाको छायांकन, सम्पादन मिलन विश्वकर्माको र नाइडोल प्रोडक्सनको तर्फबाट छिरिङ लामाले भिडियोलाई निर्माण गरेकी हुन् ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू