Wednesday, March 12, 2025
spot_img
Homeप्रदेश विशेषकैलालीको जोशीपुरमा ६ फिट लामो अजिङ्गर फेला

कैलालीको जोशीपुरमा ६ फिट लामो अजिङ्गर फेला

कैलाली ।  कैलालीको जोशीपुर गाउँपालिका –३ स्थित भितरियामा ६ फिट लामो अजिङ्गर फेला परेको छ ।

अजिङ्गरको उद्धार गरी हरियाली पार्वती सामुदायिक वनमा छोडिएको छ । सव डिभिजन वन कार्यालय भजनीको सहयोगमा अजीङ्गरको उद्धार गरिएको स्थानीय राहुल बुढाले जानकारी दिए ।

हरियाली पार्वती सामुदायिक वनको सिसौं नर्सरी क्षेत्र अजीङ्गरको प्राकृतिक बासस्थान क्षेत्र रहेका कारण सो क्षेत्रमा जाँदा सतर्कता अपनाउन आम उपभोक्तालाई आग्रह गरिएको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू