Wednesday, December 4, 2024
spot_img
Homeअपराध खबरजबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

झापा, २१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा इलाम, इलाम नगरपालिका-१० बस्ने ३० वर्षीय एलेन क्षेत्री भन्ने लेखनाथ कार्कीलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

कार्कीले ती महिलालाई झापा अर्जुनधारा नगरपालिका-११ स्थित आठराई पाँचथर होटल एण्ड लजको कोठाभित्र सोमबार बेलुकी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू