Wednesday, March 19, 2025
spot_img
Homeगृहपृष्ठकांग्रेसले भन्यो-सभामुखले सदनमा झेली गरे, सहकारीको मुद्दा छोड्दैनौं

कांग्रेसले भन्यो-सभामुखले सदनमा झेली गरे, सहकारीको मुद्दा छोड्दैनौं

काठमाडौं । नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गर्दा तटस्थता नदेखाएको ठहर गरेको छ । आज बसेको कांग्रेस संसदीय दलको बैठकले तटस्थता र निष्पक्षता पूर्वक बैठक सन्चालन गर्न अनुरोध गर्ने निर्णय पनि गरेको छ । कांग्रेसले सहकारी ठगी छानविनमा संसदीय समिति गठन हुनुपर्ने मुद्दा नछोड्ने निर्णय समेत गरेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू