Wednesday, March 19, 2025
spot_img
Homeगृहपृष्ठनेपाल प्रहरीका सई भक्तपुरमा मृत फेला

नेपाल प्रहरीका सई भक्तपुरमा मृत फेला

काठमाडौं, ८ पुस । नेपाल प्रहरीका नायब निरीक्षक (सई) भक्तपुरमा फेला परेका छन् ।

मृत फेला पर्नेमा सई बालकृष्ण उपाध्याय घिमिरे रहेका छन् । उनी आज बिहान सूर्यविनायक नगरपालिका वडा नम्बर-८ सिपाडोल टौखेलस्थित आफ्नै घरमा मृत फेला परेका हुन् ।

४४ वर्षीय घिमिरे तेस्रो तलामा रहेको आफ्नो कोठाभित्र मृत फेला परेका हुन्।

उनी नेपाल प्रहरी प्रधान कार्यालय १ नम्बर गण नक्सालमा कार्यरत थिए। प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू