Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठभक्तपुरमा आफ्नै घरको छतबाट खस्दा सुवर्णको निधन

भक्तपुरमा आफ्नै घरको छतबाट खस्दा सुवर्णको निधन

काठमाडौं । भक्तपुरमा आफ्नै घरको छतबाट लडेर एक जनाको मृत्यु भएको छ । बिहीबार सूर्यविनायक नगरपालिका-४  हर्षचोकमा राति साढे ९ बजे बजे सुवर्ण मानन्धर आफ्नै चार तले पक्की घरको छतबाट खसेका हुन् ।

छतबाट खसेर गम्भीर भएका उनको उपचारका क्रममा राति करिब ११ बजेतिर मध्यपुर ठिमी अस्पतालमा निधन भएको भक्तपुर प्रहरी परिसरका प्रवक्ता राजन कार्कीले जानकारी दिए ।

उनकाअनुसार घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू