Wednesday, March 19, 2025
spot_img
Homeगृहपृष्ठबालबालिका यौनजन्य कार्यमा लगाउने एक जना प्रकाउ

बालबालिका यौनजन्य कार्यमा लगाउने एक जना प्रकाउ

काठमाडौं । बालबालिका यौनजन्य कार्यमा लगाएक अभियोगमा एक जना प्रकाउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोट तादी गाउँपालिका-६ घर भइ टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्ने २४ वर्षीय सुमन तामाङ छन् ।

बालिकाहरुलाई ललाइफकाइ वेश्यावृत्ति तथा यौनजन्य कार्यमा लगाउने गरेको सूचना पाएपछि मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको टोली गएको थियो । प्रहरीले ४ जना बालिकाहरुलाई उद्धार गरी सुमनलाई पक्राउ गरेको हो । उद्धार गरिएका बालिकालाई ५ महिनादेखि होटलरगेष्ट हाउसमा राखेर जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू