Monday, March 17, 2025
spot_img
Homeगृहपृष्ठकांग्रेस सभापति देउवा जनकपुरमा

कांग्रेस सभापति देउवा जनकपुरमा

 नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा जनकपुर पुगेका छन । सभापति देउवा नेपाली कांग्रेसको आज र भोली हुने मधेस प्रदेशको प्रथम प्रदेश सम्मेलनमा सहभागी हुन जनकपुर पुगेका हुन ।  

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू