Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठहिमालयन बैंकले सेयरधनीहरुलाई लाभांश नदिने

हिमालयन बैंकले सेयरधनीहरुलाई लाभांश नदिने

काठमाडौं । हिमालयन बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । बैंकको आज (बुधबार) बिहान बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सोही बमोजिम बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने छ । राष्ट्र बैंकबाट स्वीकृत भएर आएको उक्त विवरणलाई कम्पनीको वार्षिक साधारण सभाले पारित गर्ने छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू