Monday, March 17, 2025
spot_img
Homeअर्थतन्त्रसुन १५ सयले घटदा चाँदीको भाउँ भने स्थिर

सुन १५ सयले घटदा चाँदीको भाउँ भने स्थिर

काठमाडौं, २१ पुस । साताको पहिलो दिन सुनको भाउ घटेको छ।

आज मात्रै सुनको भाउ प्रतितोला १५ सय रूपैयाँले घटेको हो।

गत शुक्रबार  प्रतितोला एक लाख ५३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आज भने एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ ।

साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज पनि शुक्रवार झै चाँदी प्रतिताेला १ हजार ८१० रूपैयाँमा कारोबार भइरहेको छ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू