Thursday, March 13, 2025
spot_img
Homeअर्थतन्त्रसुन चाँदी दुबैको बढयो मुल्य

सुन चाँदी दुबैको बढयो मुल्य

काठमाडौ, १८ पुस। सुन चाँदीको मूल्य बढेको छ

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५१ हजार ५०० रुपैयाँ कायम भएको छ । 

बुधवार १ लाख ५१ हजारमा कारोबार भएको थियो।

उता, चाँदीको मूल्य तोलामा १ हजार ७९० रुपैयाँ कायम भएको छ ।

बुधबार चाँदीको मूल्य १ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू