Home अर्थतन्त्र सुन चाँदीको मुल्य स्थिर

सुन चाँदीको मुल्य स्थिर

0

काठमाडौं, २२ पुस ।  आज सुन चाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार झै सोमवार पनि तोलामा १ लाख ५२ हजार रुपैयाँ नै कायम भएको छ ।

यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार ८१० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार पनि सोही मुल्य कायम भएको हो । 

Exit mobile version