Sunday, March 16, 2025
spot_img
Homeअर्थतन्त्रसुन चाँदीको मुल्य घटयो

सुन चाँदीको मुल्य घटयो

 काठमाडौं, २३ माघ । नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ।

गत आइतबार देखी सुरु भएको मुल्य घटने क्रम आज पनि कायमै रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भइरहेको छ। 

मंगलबार चाँदीको मूल्य पनि घटेको छ, सोमबार प्रतितोला १३ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँले घटेको हो।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू