Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठसुनको भाउ आज चौथो दिन पनि स्थिर, चाँदीको मूय भने बढ्याे

सुनको भाउ आज चौथो दिन पनि स्थिर, चाँदीको मूय भने बढ्याे

काठमाडौ, १० माघ । नेपाली बजारमा सुनको मूल्य आज पनि स्थिर छ भने चाँदीको मूय भने बढेको छ। 

सुनको मूल्य स्थिर रहेको आज चौथो दिन हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ८५० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबारदेखि बजारमा सुन यही मूल्यमा कारोबार भइरहेको छ। 


बुधबार चाँदीको मूल्य भने प्रतितोला १० रूपैयाँले बढेको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला १३ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो दिन चाँदी प्रतितोला १३ सय ७० रूपैयाँमा कारोबार भएको थियो। 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू