Home अपराध खबर साइबर अपराधका आराेपी दुबईमा पक्राउ 

साइबर अपराधका आराेपी दुबईमा पक्राउ 

0

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्युरोले नाबालिकामाथि दुर्व्यवहार गरी फरार रहेका प्रतिवादीलाई दुबईबाट पक्राउ गरेकाे छ। प्युठान स्थायी घर भई सामाजिक सञ्जाल फेसबुकमा साथी बनेर अश्लील क्रियाकलापद्वारा मानसिक यातना दिँदै आएका भएका ३३ वर्षीय सगिर अहमदलाई आज इन्टरपोल शाखाको सहयोगमा ब्युरोले नियन्त्रणमा लिएको हो। 

Exit mobile version