Monday, March 17, 2025
spot_img
Homeअपराध खबरसहकारी ठगी प्रकरणमा चन्द्रागिरीका वडा अध्यक्ष पक्राउ

सहकारी ठगी प्रकरणमा चन्द्रागिरीका वडा अध्यक्ष पक्राउ

काठमाडौं, ८ पुस । सहकारी ठगी प्रकरणमा एक वडा अध्यक्ष पक्राउ परेका छन । 

चन्द्रागिरि नगरपालिका–१२ का वडाअध्यक्ष न्हुच्छेबहादुर महर्जन सहकारी ठगीको आरोपमा पक्राउ परेका हुन ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमाथी छानबिन गर्नका लागि वडा अध्यक्ष महर्जनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनी सो सहकारीका कोषाध्यक्ष हुन । 

प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको हो ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू