Home गृहपृष्ठ समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी

समाजवादी मोर्चाको बैठक बालुवाटारमा जारी

0

काठमाडौँ, पुस ११ गते । समाजवादी मोर्चाको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा मोर्चामा आबद्ध दलका शीर्ष नेताहरू सहभागी छन् । बैठकमा सरकारको एक वर्षको समीक्षाका आगामी राष्ट्रिय सभा निर्वाचन र मोर्चाको गतिविधिका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

Exit mobile version