Home अपराध खबर संसद् भवन अगाडि गृहमन्त्रीको विरोधमा नेविसंघको प्रदर्शन, ११ जना पक्राउ 

संसद् भवन अगाडि गृहमन्त्रीको विरोधमा नेविसंघको प्रदर्शन, ११ जना पक्राउ 

0

काठमाडौँ । कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी संघ(नेविसंघ) ले गृहमन्त्री रवि लामिछानेको विरोधमा संसद् भवन अगाडि प्रदर्शन गरेको छ ।

शुक्रवार सो सङ्गठनले संसद् भवन अगाडि प्रदर्शन गरेको हो । 

प्रदर्शनका क्रममा ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए अनुसार पक्राउ पर्ने ९ जना पुरुष र २ जना महिला रहेको  छ ।

Exit mobile version