Tuesday, March 11, 2025
spot_img
Homeगृहपृष्ठसंबैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने

संबैधानिक राजतन्त्रको माग गर्दै राप्रपाले आज ज्ञापन पत्र बुझाउने

काठमाडौं, ९ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सरकारलाइ ज्ञापन पत्र बुझाउँदैछ । 

संबैधानिक राजतन्त्र, हिन्दु राष्ट्र र संङघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको हो । 


राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउॅन लागेको हो ।


राप्रपाले सरकारलाइ आफना माग राख्दै चरणबद्द आन्दोलनको तयारीमा रहेको छ । 


सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू