Thursday, December 5, 2024
spot_img
Homeअपराध खबरललिता निवास प्रकरण : भाटभटेनिका सञ्चालक मिनबहादुर गुरुङलाई दुई वर्ष कैद

ललिता निवास प्रकरण : भाटभटेनिका सञ्चालक मिनबहादुर गुरुङलाई दुई वर्ष कैद

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा भाटभटेनिका सञ्चालक मिन बहादुर गुरुङलाई दुई वर्ष कैद र बिगो बराबरको जरिवाना तिराउने भएको छ ।

विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनलाई दोषी ठहर गरेको हो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू