तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ तमाखेका ५४ वर्षीय जेमबहादुर सुनारको रूखबाट लडेर मृत्यु भएको प्रहरीले बताएकाे छ ।
बिहीबार घाँस काट्न भनि रूख चढेको उनी त्यही रुखबाट लडेका थिए। उनको उपचारका क्रममा नर्सिङ कलेज नेपालगञ्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले बताएकाे छ ।