Home गृहपृष्ठ राष्ट्रियसभा निर्वाचन जारीः सत्तारूढ गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा

राष्ट्रियसभा निर्वाचन जारीः सत्तारूढ गठबन्धन र एमाले बिच मुख्य प्रतिस्पर्धा

0

काठमाडौंं, ११ माघ । राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी रहेको छ ।

फागुन २० गते रिक्त हुने २० सिट मध्ये १९ सिटका लागि मतदान जारी रहेको हो । 

देशभरीका सात मतदान केन्द्रमा मतदान जारी रहेको हो । 

नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बिचमा प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ । 

Exit mobile version