काठमाडौंं, ११ माघ । राष्ट्रियसभा निर्वाचनका लागि मतदान जारी रहेको छ ।
फागुन २० गते रिक्त हुने २० सिट मध्ये १९ सिटका लागि मतदान जारी रहेको हो ।
देशभरीका सात मतदान केन्द्रमा मतदान जारी रहेको हो ।
नेकपा माओवादी केन्द्र नेतृत्वको सत्तारूढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका बिचमा प्रमुख प्रतिस्पर्धा हुने देखिएको छ ।