Wednesday, December 4, 2024
spot_img
Homeगृहपृष्ठराष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल राष्ट्रपतिसँग परामर्श गर्न शीतल निवास पुगेका छन्। 

सरकारको पछिल्लो समय गरेका निर्णयहरूबारे जानकारी गराउने र सांसद्को अधिवेशन बोलाउने लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री शितल निवास पुगेका हुन्। 

राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रिय सभाका एक महिला सदस्यको पदावधि समेत सकिन लागेको छ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने सदस्य सत्ता गठबन्धनको भागबन्डामै हुने भएपछि राष्ट्रपतिले समेतले चासो राखेका छन्।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू