Monday, March 31, 2025
Homeगृहपृष्ठराष्ट्रपति पौडेल आज बागलुङ जाँदै

राष्ट्रपति पौडेल आज बागलुङ जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (बुधबार) बागलुङ जाँदैछन् ।

गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि, औद्योगिक, व्यापार मेला एवं सातौँ बागलुङ महोत्सवको उदघाटन गर्न उनी बागलुङ जान लागेका हुन् ।

यसका साथै उनले बागलुङ कालिका मन्दिर पुगेर पूजा अर्चना गर्ने र शालिग्राम संग्राहलयको समेत अवलोकन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू