Thursday, December 5, 2024
spot_img
Homeगृहपृष्ठराज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एनसेलबारे जवाफ दिने

राज्य व्यवस्था समितिको बैठकमा प्रधानमन्त्री प्रचण्ड, एनसेलबारे जवाफ दिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी भएका छन् ।

समितिमा आज एनसेलको शेयर खरिदबिक्री प्रकरणमा छलफल हुँदै छ । एनसेलको खरिद बिक्री प्रकरणमा सांसद अमरेशकुमार सिहंले निरन्तर प्रधानमन्त्री परिवार माथि आरोप लगाउँदै आएका छन् । यस विषयमा समेत  प्रधानमन्त्रीले जवाफ दिने बताइएको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू