Tuesday, March 18, 2025
spot_img
Homeगृहपृष्ठमुसहरबस्तीमा सर्वदलीय बैठक बसौँ : रवि लामिछाने

मुसहरबस्तीमा सर्वदलीय बैठक बसौँ : रवि लामिछाने

काठमाडौं, २४ माघ । रास्वपा सभापति रवि लामिछानेले देशका विभिन्न समस्या समाधान गर्न सर्वदलीय बैठकको प्रस्ताव गरेका छन् । 


बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले मुसहर र दलितबस्तीमा बस्नेगरी सर्वदलीय बैठक राख्न मौखिक प्रस्ताव गरेका हुन् । 


विभिन्न ठगीमा संलग्नको सम्पत्तिजफत गरेर पीडितलाई राहत दिनेलगायतका विषयमा सर्वदलीय बैठकबाट पारित गरेर संसदमा ल्याउन उनले आग्रह गरेका हुन् । 


देशमा सुशासन कायम राख्ने विषयमा पनि निर्णय गर्नुपर्ने बताए । 
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू