Friday, March 14, 2025
spot_img
Homeराजनीतिमाओवादी केन्द्रको स्थायी समिति बैठक आज

माओवादी केन्द्रको स्थायी समिति बैठक आज

काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कार्यव्यस्तताको कारण हिजो स्थगित भएको बैठक आज बस्न लागेको हो ।

बैठक बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने मुख्यसचिव श्रीराम ढकालले रातोपाटीलाई जानकारी दिए ।

केन्द्रीय समिति बैठकमा पेस हुने एजेन्डा, पछिल्लो राजनीतिक अवस्था लगायत विषयमा छलफल गर्न स्थायी समिति बैठक बोलाइएको हो ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू