Thursday, March 20, 2025
spot_img
Homeगृहपृष्ठमन्त्री किराँतीको राजीनामा माग्दै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन

मन्त्री किराँतीको राजीनामा माग्दै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीको राजीनामा माग्दै नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भएको छ। मन्त्री किराँतीले गैरजिम्मेवार र गैरसंवैधानिक अभिव्यक्ति दिएको भन्दै सनातनी धर्मावलम्बी नेपालले विरोध प्रदर्शन गरेको हो।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू