Friday, March 21, 2025
spot_img
Homeगृहपृष्ठभोलिदेखि संसदको अधिवेशन चल्ने, बैठक कक्षको सभामुख घिमिरेद्वारा अवलोकन

भोलिदेखि संसदको अधिवेशन चल्ने, बैठक कक्षको सभामुख घिमिरेद्वारा अवलोकन

काठमाडौं, २१ माघ । संघीय संसदको अधिवेशन सुरु हुने भएपछि सभामुख देवराज घिमिरेले बैठक कक्षको अवलोकन गरेका छन् । 


सोमबारबाट संसदको अधिवेशन सुरु हुने भएपछि आइतबार सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहितले बैठक कक्षसहितको अवलोकन गरेका हुन् । 


सोमबार अपरान्ह ४ बजे संघीय संसदको दुवै सदनको अधिवेशन सुरु हुनेगरी राष्ट्रपति रामचन्द्र पौडेलले आह्वान गरेका छन् । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू