Home अपराध खबर भरूवा बन्दुक सहित एक जना पक्राउ

भरूवा बन्दुक सहित एक जना पक्राउ

0

कञ्चनपुर । भरूवा बन्दुकसहित एक जना पक्राउ परेका छन ।

लालझाडी गाउँपालिका-३ पर्सिया बस्ने ५३ वर्षीय पुन्ना रानालाई एकनाले भरूवा बन्दुक १ थानसहित बुधबार राति प्रहरीले पक्राउ गरेको हाे0 ।

इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Exit mobile version