Home गृहपृष्ठ प्रि-ओपन सेसन नेप्से सूचकमा झिनो अंकले वृद्धि

प्रि-ओपन सेसन नेप्से सूचकमा झिनो अंकले वृद्धि

0

काठमाडौ, १० माघ । प्रि-ओपन सेसनमा बुधबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ ।

नेप्से सुचक ०.६८ अंकले बढेर २०९८.९७ विन्दुमा आएको छ । 


यो सेसनमा १७ कम्पनीको भाउ बढ्दा १७ वटाको मूल्य घटेको छ भने बाँकी कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएको छैन ।


यो सेसनमा ३५ कम्पनीको २ हजार ७२८ कित्ता सेयर कारोबार हुदाँ ९ लाख ७२ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार यो सेसनमा कुल ६६ वटा कारोबार भएको हो । 

Exit mobile version