Home गृहपृष्ठ  प्रि ओपन सेसन नेप्सेमा झिनो सुधार 

 प्रि ओपन सेसन नेप्सेमा झिनो सुधार 

0

काठमाडौ, ११ माघ । प्रि ओपन सेसनमा बिहिबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ ।

नेप्से सुचक ०.४५ अंकले बढेर २०८८.४९ विन्दुमा आएको छ । 

यो सेसनमा ९ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ भने २ कम्पनीको भाउमा कुनैपनि परिवर्तन आएकोछैन ।

यो सेसनमा २४ कम्पनीको १९ सय ९५ कित्ता सेयर कारोबार हुदाँ ८ लाख ७३ हजार रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ । बिहिबार यो सेसनमा कुल ३५ वटा कारोबार भएको हो । 

Exit mobile version