Thursday, December 5, 2024
spot_img
Homeगृहपृष्ठप्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

काठमाडौ, २५ माघ । प्रि ओपन सेसनमा नेप्से सूचक ३.५३ अंकले बढेको छ । यससँगै सूचक २०९४.१७ विन्दुमा आएको छ ।

२५ कम्पनीको ४९ हजार ४ सय ६२ कित्ता सेयर कारोबार भएको छ ।४ करोड २५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।  

यो सेसनमा कुल ५९ वटा कारोबार भएको हो । १२ कम्पनीको भाउ बढ्दा १३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । 
 


सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू