Wednesday, March 19, 2025
spot_img
Homeगृहपृष्ठप्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक घट्यो

काठमाडौं, ९ माघ । प्रि-ओपन सेसनमा नेप्से सूचक मंगलबार घटेको छ । यससँगै नेप्से सूचक १.६९ अंकले  घटेर २०९६.९९ विन्दुमा आएको छ ।

यो सेसनमा ८ लाख ३९ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ३५ कम्पनीको १ हजार ८५६ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा १० कम्पनीको भाउ बढ्दा २२ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउ परिवर्तन भएको छैन ।यो सेसनमा कुल ६१ वटा कारोबार भएको हो । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू