Sunday, March 16, 2025
spot_img
Homeसेयर मार्केटप्रि–ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढ्यो

काठमाडौं, २४ माघ । प्रि–ओपन सेसनमा नेप्से परिसूचक बढेको छ । बुधबार प्रि–ओपन सेसनमा ९.३८ अंकले बढेर २०९५.१० विन्दुमा पुगेको छ ।


यस सेसनमा ५६ कम्पनीका ३ हजार ६३७ कित्ता सेयर किनबेच हुँदा २३ लाख ५२ हजार ८२२ रुपैयाँ कारोबार भएको छ । 


यस सेसनमा ३५ कम्पनीको सेयर बढ्दा १७ कम्पनीको घटेको छ भने ४ कम्पनीको स्थिर छ । 
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू