Tuesday, March 18, 2025
spot_img
Homeअर्थतन्त्रप्रभु बैंकले लाभांश वितरण नगर्ने

प्रभु बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं, ९ माघ । प्रभु बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

बैंकको गत सोमबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण कुनैपनि नगर्ने निर्णय गरेको हो । जसअनुसार लगानीकर्ताहरुको हात खाली हुने भएको हो ।

बैंकले सोही बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय पनि गरेको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू