Wednesday, March 12, 2025
spot_img
Homeअपराध खबरनेपाल भारत बिचको सैन्य अभ्यास समापन

नेपाल भारत बिचको सैन्य अभ्यास समापन

काठमाडौं, २९ पुस । नेपाल र भारतबीचको संयुक्त सैन्य अभ्यास समापन भएको छ । 

नेपाली सैनिक व्याटल स्कुलमा सञ्चालन भएको नेपाल र भारतका सेनाबिचको संयुक्त सैनिक अभ्यास सुर्य किरण समापन भएको हो ।

नेपाली सेनाका अनुसार सो संयुक्त तालिममा सैनिकहरुले विपद् व्यवस्थापन, प्रतिव्रिदोह, प्रतिआतंकवाद, जंगल युद्धकला र मानवीय सहयोगका विषयहरुमा सैद्धान्तिक र व्यवहारिक अनुभवहरुको आदान प्रदान गरेका थिए ।
 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू