Thursday, March 20, 2025
spot_img
Homeगृहपृष्ठनेपाल टेलिकमलाई एनसेलको शुभकामना

नेपाल टेलिकमलाई एनसेलको शुभकामना

काठमाडौँ, माघ २२ गते । नेपाल टेलिकमलाई एनसेलले २० औँ वार्षिकोत्सवको अवसरमा शुभकामना दिएको छ । नेपाली दूरसञ्चार जगतमा नेपाल टेलिकमका साथ काँधमा काँध मिलाई करोडौँ आम नेपालीलाई अत्यावश्यक दूरसञ्चार सेवामा पहुँच सुनिश्चित गराउन पाएकोमा अत्यन्तै हर्षित भएको एनसेलले जनाएको छ । 

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू