Saturday, March 15, 2025
spot_img
Homeगृहपृष्ठनेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक बस्दै

काठमाडौँ, पुस ४ गते । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज पनि बस्दै छ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ ।

मङ्गलवारबाट सुरु भएको बैठकमा रूपान्तरण अभियान, विधान सम्मेलन, राष्ट्रियसभा निर्वाचन, एकता समायोजनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू