Wednesday, March 19, 2025
spot_img
Homeगृहपृष्ठनेकपा एसको बिद्यान सम्मेलन माघ १४ देखी

नेकपा एसको बिद्यान सम्मेलन माघ १४ देखी

काठमाडौं, ९ माघ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को बिद्यान सम्मेलन १४ गते देखी सुरु हुने भएको छ। 


पार्टीको केन्द्रिय समितिले हालै तय गरेको विधान संसोधनको अजेन्डा पारित गर्नका लागि आगामी माघ १४–१५ गते बिद्यान सम्मेलन गर्न लागेको हो । 


काठमाडौँमा सम्पन्न हुने उक्त बिद्यान सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा दस्तावेज मस्यौदासम्बन्धी छलफल हुने प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

सम्बन्धित लेखहरू
- Advertisment -spot_img

सर्वाधिक लोकप्रिय

हालका टिप्पणीहरू